Tuesday 20 September 2011

विकिथनमा कसरी सहभागी हुने

विकिथनमा सहभागी हुन निम्न कुराहरुमा तयार रहनुहोस् :

 सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस : यहाँ
  •  खाता तयार भैसकेको भए प्रवेश गरेर  यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस र wikithon.nepali[at]gmail[dot]com मा इमेल पठाउनुहोस् ।
  • विकिपीडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।
नेपाली युनिकोड स्थापना :
  • लिनक्स मेसिनहरुमा : SCIM या iBUS स्थापना  गरेर नेपाली फन्टहरुको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरुपनि स्थापना गर्नुहोस् ।
  • विन्डोज मेसिनहरुमा: मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । यहाँ 
  • नेपली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ।  
याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।

No comments:

Post a Comment